गोस्पल ट्र्याक्ट एंड बाइबल सोसाइटी

गोस्पल ट्र्याक्ट एंड बाइबल सोसाइटीमा यहाँलाई स्वागत छ। गोस्पल ट्र्याक्ट एंड बाइबल सोसाइटीको लक्ष्य भनेको परमेश्वरको अनुग्रहद्वारा, येशू ख्रीष्टमाथिको विश्वासमार्फत आउने मुक्तिको सुसन्देश संसारलाई बताउनु, अनि यसरी ख्रीष्टको आज्ञालाई पूरा गर्नु हो।

हामीलाई सम्पर्क गर्नुहोस्‌

बाइबलको सम्बन्धमा तपाईंसँग केही प्रश्नहरू छन्‌ वा यी सन्देशहरूको बारेमा तपाईं कसैसँग सम्पर्क गर्न चाहनुहुन्छ भने तलको फाराम भर्नुहोस्‌। तपाईंले आफ्नो व्यक्तिगत अध्ययन र वितरणको लागि यी विद्युतीय पर्चाहरूका कागजी प्रतिहरू पनि सित्तैँमा तपाईंको ठेगानामा हुलाकमार्फत प्राप्त गर्नको लागि अनुरोध गर्न सक्नुहुन्छ।


पर्चाहरू माग गर्नुहोस्‌