गोस्पल ट्र्याक्ट एंड बाइबल सोसाइटी

गोस्पल ट्र्याक्ट एंड बाइबल सोसाइटीमा यहाँलाई स्वागत छ। गोस्पल ट्र्याक्ट एंड बाइबल सोसाइटीको लक्ष्य भनेको परमेश्वरको अनुग्रहद्वारा, येशू ख्रीष्टमाथिको विश्वासमार्फत आउने मुक्तिको सुसन्देश संसारलाई बताउनु, अनि यसरी ख्रीष्टको आज्ञालाई पूरा गर्नु हो।

पर्चाहरू माग गर्नुहोस्‌ -