प्रयोगका सर्तहरू

हाम्रा सामाग्रीहरू प्रयोग र पुनः सम्प्रेषण गर्ने सम्बन्धमा

तपाईंको सुविधाको लागि सुसमाचारका हाम्रा पर्चाहरू यहाँ राखिएका छन्‌। जसै तपाईंले परिवार, साथीहरू, र अन्य चिनजानका मानिसहरूलाई सुसमाचार सुनाउनुहुन्छ, तपाईंले यी पर्चाहरू आफैँ छाप्न र प्रयोग गर्न सक्नुहुन्छ। तिनलाई तपाईंले पुनः सम्प्रेषण पनि गर्न सक्नुहुन्छ। हाम्रो अनुरोध यति मात्र छ कि यसमा भएका विवरणहरूलाई परिवर्तन नगर्नुहोस्‌ र हाम्रो वेबसाइटको लिङ्क सन्दर्भको रूपमा राख्नुहोस्‌।

तपाईंको आफ्नो वेब-पृष्ठमा लिङ्क थप्नुहोस्‌

तपाईंको आफ्नो पृष्ठमा HTML को सानो अंश कपी र पेस्ट गर्नुहोस्‌।

<a href="https://www.khusikokhabar.org">बाइबल साहित्य पढ्नको लागि यहाँ थिच्नुहोस्‌</a>